धन्यवाद दिन बाग्लुङे टोली ढकाल निवासमा (फोटो फिचरसहित)

काठमाडौं । बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद र बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्षसहितको एउटा टोली बुधबार उद्यमी चन्द्र ढकालको निवास पुग्यो । धन्यवाद दिन उक्त टोली ढकाल निवास पुगेको हो । अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालय निर्माणमा योगदान दिएकाले उद्यमी ढकाललाई जनप्रतिनिधि र वडावासीले धन्यवाद दिएका हुन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका … Continue reading धन्यवाद दिन बाग्लुङे टोली ढकाल निवासमा (फोटो फिचरसहित)